बोलन्या थली
१६ माघ २०७७, शुक्रबार
वर्णन गर्न को सक्छ लेखी अहिले, ती वीरका बानीकोसुन्दैमा घत लाग्छ रे सब यहाँ, कथा नालापानीकोआइमाई र बाल-बृद्द सबले, सक्दो प्रयासै गरेसातै दसकका बूढा लडी-खडी, ती भक्ति थापा मरे रित्ता पारिदियो सबै शिव-हरे, सबका ती झोली हरुकेही पाएन खानलाई