पश्चिम सेती आयोजना अघि बढाइने

बोलन्या थली | १५ जेष्ठ २०७९, आईतवार
पश्चिम सेती आयोजना अघि बढाइने

धनगढी : सरकारले जलाशय युक्त ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको प्राविधिक तयारी गरी निर्माण कार्य अघि बढाउने भएको छ ।

सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउने बताएका हुन् ।

जनाअवजको टिप्पणीहरू