बोलन्या थलीका संस्थापक सदस्य जोशी कांग्रेस प्रदेश प्रतिनिधिमा निर्वाचित
बोलन्या थली |
१६ आश्विन २०८३, शुक्रबार
धनगढी । बोलन्या थलीका संस्थापक सदस्य गोकर्ण जोशी कांग्रेस प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत प्रदेश प्रतिनिधि (युवा क्लस्टर) मा जोशी निर्वाचित भएका हुन्।


