थलिका जिल्ला संयोजक भण्डारी कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

बोलन्या थली | १६ आश्विन २०८३, शुक्रबार
थलिका जिल्ला संयोजक भण्डारी कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

धनगढी । बोलान्या थलीका अछाम जिल्ला संयोजक सुशील भण्डारी कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत अछामबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (श्रमिकतर्फ) मा भण्डारी निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार भण्डारीले ७३३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी टेकबहादुर खड्काले ४०८ मत प्राप्त गरेका हुन् ।

जनाअवजको टिप्पणीहरू