धनगढी शिवपुरीधाम नजिक खुल्यो किङ्ग्स क्याफे

बोलन्या थली | १४ भाद्र २०७८, सोमबार
  • 29
    Shares
धनगढी शिवपुरीधाम नजिक खुल्यो किङ्ग्स क्याफे

धनगढीमा कृतज्ञ बिक्रम शाहीले किङ्ग्स क्याफे सञ्चालनमा ल्याएका छन्। शाहीले धनगढी-४ शिवपुरीधाम नजिकै किङ्ग्स क्याफे एण्ड केक सञ्चालनमा ल्याएका हुन्।

आज एक कार्यक्रमका साथ सुन्दर सुदूरपश्चिम अभियानका अभियान्ता गोपाल हमालले उक्त क्याफेको उद्घाटन गरेका हुन्।धाममा दर्शन गर्न आउनेहरुलाई खाजा नास्ताको सेवा दिने शाहीले बताए।

  • 29
    Shares

जनाअवजको टिप्पणीहरू