‘केपि ओली इतिहासको कलंक’ : मन्त्री शाह

बोलन्या थली | ७ माघ २०७७, बुधबार
‘केपि ओली इतिहासको कलंक’ : मन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रधानमन्त्री केपि शर्मा ओली इतिहासको कलंक भएको बताए ।

बुधबार बोलन्या थलीको सेटमा बोल्दै मन्त्री शाहले प्रधानमन्त्री ओलिले कम्युनिस्ट पार्टीको झण्डा झुकाएको र देशको राष्ट्रियता निहुराएको बताए ।

कमेडियन केपि ओलिले हजारौं सहिदको बलिदानबाट बनेको संविधान,नीति नियम,लोकतन्त्र,पद्धतिलाई कुल्चेर प्रतिनिधि सभा विघटन गरेको बताए ।

पश्चिम सेती, पञ्चेश्वर परियोजना,प्राकृतिक अनुपम स्रोत साधनको अगुवाई गर्ने सुदूरपश्चिमबाट प्रमुख ब्यक्तित्व नपाएको र समाजमा कुण्ठित,अन्याय,अत्याचारमा परेकाको आवाजलाई बोलन्या थलीले प्रतिनिधितब गर्नु पर्ने बताए।

जनाअवजको टिप्पणीहरू