कैलालीमा घोडाघोडी नगरपालिकाका तीन जना कर्मचारीमा पनि देखियो कोरोना

बोलन्या थली | ४ भाद्र २०७७, बिहीबार
कैलालीमा घोडाघोडी नगरपालिकाका तीन जना कर्मचारीमा पनि देखियो कोरोना

धनगढी, ४ भदौ । कैलालीमा घोडाघोडी नगरपालिकाका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज घोडाघोडीका १० जनामा संक्रमण देखिएकोमा तीन जना कर्मचारी रहेको नगरपालिकाले जनाएको छ ।

उनका अनुसार स्वास्थ्य शाखा र योजना शाखामा कार्यरत एक÷एक जना कर्मचारी र एक जना चालकमा कोरोना पुष्टि भएको छ ।

जनाअवजको टिप्पणीहरू