नेपालमा कोरोना संक्रमणकारण थप १० जनाको मृत्यु
बोलन्या थली |
२८ श्रावण २०७७, बुधबार
काठमाडौ : नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ ।
यस्तै सप्तरी संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।


