बुधबार थप ४८४ जनामा कोरोना संक्रमण

बोलन्या थली | २८ श्रावण २०७७, बुधबार
बुधबार थप ४८४ जनामा कोरोना संक्रमण

काठमाडौं । आज बुधबार मात्र ४ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

कुल संक्रमितमध्ये ७ हजार ६ सय १३ वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू