मंगलबार ६३८ जना कोरोना संक्रमित थपिए

बोलन्या थली | २७ श्रावण २०७७, मंगलवार
मंगलबार ६३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । आज मंगलबार मात्र ६ सय ३८ जना संक्रमित थपिएसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

कुल कोरोना संक्रमितमध्ये हाल ७ हजार २ सय १ वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा १७१ जना डिस्चार्ज भएका छन् । यो संगै हालसम्म निको हुने संक्रमितहरुको संख्या १६ हजार ६ सय ६४ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू