नेपालमा थप १०४१ जनामा कोरोना पुष्टि

बोलन्या थली | २० भाद्र २०७७, शनिबार
नेपालमा थप १०४१ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१२ हजार ४७३ जनाको स्वाब परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरूष गरी थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित लाइभ अपडेटमा जानकारी दिएका हुन । योसँगै  नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू