समाचार

“समाज रुपान्तरणका लागि जातिय विभेद अन्त्य” भन्दै युवा नेताले लगाए दलितबाट दशै टिका

“समाज रुपान्तरणका लागि जातिय विभेद अन्त्य” भन्दै युवा नेताले लगाए दलितबाट दशै टिका

धनगढी : नेपाल बिद्यार्थी सङ्घ  क्षेत्र न.४  कैलालीले दलित बस्तीमा पुगेर दशै मनाएका छन् ।  “समाज रुपान्तरणका लागि जातिय विभेद अन्त्य” भन्दै दलित बस्तीमा पुगेर ८४ बर्सिय रम्भादेवी बिक र र ७० बर्सिय डम्मरा देबि बिकको हातबाट टीका
बोलन्या थलीद्वारा गन्यापधुरामा सम्झनाको सम्झनामा दशै

बोलन्या थलीद्वारा गन्यापधुरामा सम्झनाको सम्झनामा दशै

डडेल्धुरा : महिला तथा बालिकामाथी बलात्कारका घटना बढ्दै गईरहेका र बलात्कारका घटनाबाट पीडितहरुले न्याय पाउनुपर्ने भन्दै डडेल्धुराको गन्यापधुरा गाउपालिकामा बिरोध प्रदर्शन गरीएको छ। “सम्झनाको सम्झनामा दशैंं “नारासहित हिन्दुहरुको
देशभर २४ घण्टामा २८५६ कोरोना संक्रमित थपिए

देशभर २४ घण्टामा २८५६ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको
सुदूरपश्चिममा कोरोनाबाट चालकको मृत्यु

सुदूरपश्चिममा कोरोनाबाट चालकको मृत्यु

बझाङ ।  जिल्ला अस्पताल बझाङमा शनिबार मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जयपृथ्वी नगरपालिका -८ बारिल घर भएका एक २८ वर्षीय युवकको अस्पताल पुर्‍याएको एक घण्टामै मृत्यु भएको थियो । उनमा सास फेर्न गाह्रो हुनेलगायतका
कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय रहेको छैन ।अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ ।महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । दिउँसो
बडादशैँको आज नवौँ दिन, सिद्धिदात्रीको विशेष पूजा

बडादशैँको आज नवौँ दिन, सिद्धिदात्रीको विशेष पूजा

काठमाडौँ । बडादशैँको आज नवौँ दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ ।देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने
नेपालमा थप २२ सय २५ जनामा कोरोना पुष्टि

नेपालमा थप २२ सय २५ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालसम्म कोरोनाका सक्रिय संक्रमितको
नेविसंघ क्षेत्र न.४ कैलालीद्वारा स्वास्थ्यकर्मीको साथमा हामी तथा दशै शुभकामना कार्यक्रम

नेविसंघ क्षेत्र न.४ कैलालीद्वारा स्वास्थ्यकर्मीको साथमा हामी तथा दशै शुभकामना कार्यक्रम

धनगढी : नेपाल बिद्यार्थी सङ्घ क्षेत्र न.४ कैलालीले स्वास्थ्यकर्मीको साथमा हामी तथा दशै शुभकामना कार्यक्रम गरेको छ । ” बढ्दैछ कोरोना बन्दैछु सचेत , अमुल्य जिवनका लागि नबनौ अचेत” नारासहित शनिबार सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुलाइ
कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका छन् । दशैँका नाममा जताततै
डोटीका शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा

डोटीका शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । मन्दिर तथा शक्तिपीठहरुमा पछिल्लो समय नागरिकहरुको भीड बढ्न थालेपछि कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै प्रशासनले