समाचार

कैलालीमा कोरोना संक्रमण बाट वडाध्यक्षको मृत्यु

कैलालीमा कोरोना संक्रमण बाट वडाध्यक्षको मृत्यु

कैलाली । कैलालीमा कोरोना संक्रमण बाट वडाध्यक्षको मृत्यु भएको छ।जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमण बाट मृत्यु भएको हो । ६३ वर्षीय शाहको शुक्रबार
पटका रोक्न सीमामा प्रहरी परिचालन

पटका रोक्न सीमामा प्रहरी परिचालन

कञ्चनपुर । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रूपमा पटाका लगायतका विस्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिम प्राप्त कुकुर सहित प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव
मध्यराति धनगढी बसपार्कमा एक होटेलमा प्रहरीको छापा, होटल मालिकसहित ६ जना पक्राउ

मध्यराति धनगढी बसपार्कमा एक होटेलमा प्रहरीको छापा, होटल मालिकसहित ६ जना पक्राउ

धनगढी–धनगढी बसपार्कमा रहेको एक होटेलमा गए राती १ बजे प्रहरीले छापा मारेको छ । युवतीलाई भारतमा बेचबिखनका लागि लगिदैछ भने सुचनाका आधारमा प्रहरीको टोलीले छापा मार्दा होटेल मालिक सहित ६ जनालाई पक्राउ परेका हुन । राती करिब १ बजे बसपार्कमा
सुदूरपश्चिमका केही पहाडी जिल्लामा गएराती भूकम्पको धक्का महसुस

सुदूरपश्चिमका केही पहाडी जिल्लामा गएराती भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लामा गएराती भूकम्पको धक्का महसुस भएको छ । प्रदेशका बैतडी र दार्चुला जिल्लामा भूकम्पको धक्का सहसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ३।८ रेक्टर स्केलको भूकम्प गएको हो । गए राती
कोरोनाले जीडीपीमा २ खर्ब क्षति, १२ लाख गरिब थपिए

कोरोनाले जीडीपीमा २ खर्ब क्षति, १२ लाख गरिब थपिए

काठमाडौँ : कोभिड–१९ ले गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति गरेको सरकारी अध्ययन कार्यदलको प्रतिवेदनले देखाएको छ । योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले २०७६/७७ मा
धनगढीमा सडक बिस्तारमा रहेका संरचना घर धनी आफै भत्काउन थाले

धनगढीमा सडक बिस्तारमा रहेका संरचना घर धनी आफै भत्काउन थाले

धनगढी :धनगढीमा सडक बिस्तारका लागि सडक क्षेत्रधिकार भित्र पर्ने संरचनाहरु घरधनी आफै घर भत्काउन थालेका छन् । नगरका सडकहरु फराकिला बनाउन सडक क्षेत्रधिकार भित्र पर्ने पर्खाल, घर, टहराहरु भत्काउन थालेका हुन । बुधवार मात्रै धनगढी उप–महानगरपालिका
नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार नाघेको छ। गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २४ जनाको मृत्यु भएको
सुदूरपहाडका दुईसहित ७ जिल्लालाई नौ हजार थान सुरक्षा सामग्री हस्तान्तरण

सुदूरपहाडका दुईसहित ७ जिल्लालाई नौ हजार थान सुरक्षा सामग्री हस्तान्तरण

कोरोना सङ्क्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि एक्सनएड नेपालले नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा एक्सनएड
प्रवासले दिएको सशक्त सन्देश

प्रवासले दिएको सशक्त सन्देश

काठमाडौँ – लेखक एवं पूर्वपत्रकार सुमित शर्मा समीरद्वारा लिखित प्रवास  सामान्य कथामा आधारित गहकिलो उपन्यास हो। पाकिस्तानी र क्यानडियन परिवेसमा यो उपन्यास लेखिए तापनि यो यथार्तमा सबै विकासोन्मुख समाजको मध्यमवर्गीय परिवारको
यस बर्ष देउसी भैलो खेल्न नपाइने

यस बर्ष देउसी भैलो खेल्न नपाइने

नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे