बोलन्या थली
१६ माघ २०७७, शुक्रबार
धनगढी । नेपाल सरकारले सुदूरपश्चिमका भारतसँग जोडिएका सबै सीमानाका शुक्रबार देखि खुला गरेको छ । मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको छ । मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको