समाचार

महिला दिवसको अवसरमा सेभ हाउसलाई खाध्यन्न सहयोग

महिला दिवसको अवसरमा सेभ हाउसलाई खाध्यन्न सहयोग

अत्तरिया – गोदावरी पत्रकार मञ्चले गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न सहयोग गरेको छ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पारेर मञ्चले अनाथ एबम् असहाय महिला तथा
महिला हिंसा अन्य हुन सकेन : सभापति देउवा

महिला हिंसा अन्य हुन सकेन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय
निर्मलाको हत्यारा छिट्टै सार्वजनिक हुन्छ !

निर्मलाको हत्यारा छिट्टै सार्वजनिक हुन्छ !

मार्तडी, २४ फागुन । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्तका हत्यारा अनुसन्धानपछि छिट्टै कानूनीमा दायरमा ल्याइने बताएका छन् । समुदायसँग प्रहरी साझेदारी कार्यक्रमको सरोकारवाला
संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो
निर्वाचन आयोगमा दर्ता भयो सर्वोच्चको फैसला, दर्ता नम्बर १०१४

निर्वाचन आयोगमा दर्ता भयो सर्वोच्चको फैसला, दर्ता नम्बर १०१४

नेकपा नाम विवादबारे सर्वोच्च अदालतको फैसला निर्वाचन आयोग पुगेको छ। आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीलाई नेकपाको आधिकारिकता दिने फैसला निर्वाचन आयोगमा दर्ता भइसकेको आयोगका प्रवक्ता राजकाुमार श्रेष्ठले बताए।
कैलालीका एकजना युवक लागुऔषधि सहित कञ्चनपुरबाट पक्राउ

कैलालीका एकजना युवक लागुऔषधि सहित कञ्चनपुरबाट पक्राउ

धनगढी । कैलालीका एकजना युवक लागुऔषधिसहित कञ्चनपुरबाट पक्राउ परेका छन । पुनर्वास नगरपालिका–४ घ गाउँबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोडर आउटपोष्टबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४
कंचनपुरमा ६ जना जुवाडे प्रहरीको नियन्त्रणमा

कंचनपुरमा ६ जना जुवाडे प्रहरीको नियन्त्रणमा

कंचनपुर,२२ फागुन। शनिबार कंचनपुर प्रहरीले  ६ जना जुवाडे  नियन्त्रणमा लिएको छ। जुवातास खेलिरहेको अवस्थामा प्रहरिले  जिल्लाको बेदकोट न.पा. ०३ दैजी बजार स्थित  अर्जुन सिह भण्डारीले संचालन गरेको अर्जुन होटल रेष्टुरेन्टबाट पक्राउ
१०८ मेगापिक्सेल क्यामेरासहित नयाँ स्मार्टफोन ल्याउँदै रियलमी

१०८ मेगापिक्सेल क्यामेरासहित नयाँ स्मार्टफोन ल्याउँदै रियलमी

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले १०८ मेगापिक्सेल मुख्य क्यामेरा भएको नयाँ स्मार्टफोन ल्याउने भएको छ । फोटोग्राफीलाई विशेष प्राथमिकता दिँदै कम्पनीले ‘रियलमी ८ प्रो’ मोडलको नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको हो
मध्यतमोर जलविद्युतको सुरुङमा दुई मजदुरको मृत्यु

मध्यतमोर जलविद्युतको सुरुङमा दुई मजदुरको मृत्यु

ताप्लेजुङ, फागुन २२ : ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको मृत्यु भएको छ। सुरुङभित्र काम गरिरहेको बेला माथिबाट झरेको ढुङ्गाले किचेर मजदुरको मृत्यु भएको
दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दार्चुला- दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७० वर्षिया वृद्धा सुना देवी पन्त, ४० वर्षीय पदमराज पन्त र लेकम गाउँपालिका–६ का जीप चालक ३८ वर्षीय करन नाथ रहेको जिल्ला