बोलन्या थली
२१ फाल्गुन २०७७, शुक्रबार
पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ३२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा