पहाडको सतुवा , कोरियामा पिएचडी !

बोलन्या थली | २४ असार २०७७, बुधबार
पहाडको सतुवा , कोरियामा पिएचडी !

असार २४ , २०७७ । डडेलधुराका एक फार्माकोलोजी बिषयमा अध्ययन / अनुसन्धान गर्दै आईरहेका कोरियाका रिसर्च फेलो प्रकाशराज पाण्डेयले पोलि हर्बलमा बिद्याबारिधी गरेका छन । प्रोफेसर डा. ह्युन जु जुङ्गको सुपरभिजनमा नेपालको पहाडको सतुवा , जडिबुटी र अन्य हर्बलमा सफलता पुर्बक डिजरटेसन सबमिट र डिफेन्स गरेका छन ।
उनि बोलन्या थलीले सुदुर पश्चिम प्रदेशका लगभग २०००० किसानका समस्या समाधान गर्न , जडिबुटीको यान्त्रिकरण र प्रशोधन गर्ने गरि निशुल्क किसानका लागी संचालनमा ल्याउने भनिएको जैबिक अनुसन्धान केन्द्रका मुख्य परिकल्पनाकार हुन ।
” म लगत्तै देशमै केहि गर्न र सिकेको सिप , शिक्षा र प्रबिधि लिएर नेपाल फर्किदैछु ” डा. पाण्डेयले बोलन्या थलीलाई बताए ।

जनाअवजको टिप्पणीहरू