बालुवाटारअगाडि सरकारविरुद्ध युवाहरु प्रदर्शनमा

बोलन्या थली | २९ जेष्ठ २०७७, बिहीबार
बालुवाटारअगाडि सरकारविरुद्ध युवाहरु प्रदर्शनमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि सडकमा युवाहरु प्रदर्शनमा उत्रिएका छ्न ।

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने,सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा स्वत:स्फूर्त रूपमा प्रदर्शन गरेका हुन्। प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका युवालाई प्रहरीले पानीको फोहोरा र  लाठी हानेका थिए ।

जनाअवजको टिप्पणीहरू