‘ सुकुम्बासी घरपरिवारलाई खाद्यान्न ’
सुकुम्बासी घरपरिवारलाई खाद्यान्न सामग्री बितरण


बोलन्या थलीले मनेहरा सुकुम्बासी शिबिरमा रहेका ७० घरपरिवारलाई खाद्यान्न सामग्री बितरण गरेको छ ।
सरकारले कोरोना बिरुद्व लकडाउन लगाएसङ्गै दैनिक मजदुरी गरेर घरखर्च चलाउने धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर ८ मा रहेका मनेहरा सुकुम्बासी शिबिरका ७० परिवारहरुलाई खाद्यान्न सामग्री बितरण गरेको हो ।