‘ बोलन्या थलीको निशुल्क दैलामै - दवाई ’

बोलन्या थलीको निशुल्क दैलामै – दवाई आज नि जारी रह्यो

बोलन्या थली | २ बैशाख २०७७, मंगलवार
बोलन्या थलीको निशुल्क दैलामै – दवाई आज नि जारी रह्यो

बोलन्या थलीको निशुल्क दैलामै – दवाई आज नि जारी रह्यो ! ११ बिरामीलाई घरमै पुगेर Life saving औषधीहरु बाईकमा गएर दियौ ! यो अभियान भोलि नि जारी रहनेछ ! हाम्रो ड्रोन हिजो नियन्त्रणमा लिए पश्चात हाम्रो बितरण पुन : बाईकमा भएको हो !

जनाअवजको टिप्पणीहरू