‘ बोलन्या थलीले स्वास्थकर्मीलाई १.५ मिटर लामो अटोमेटेड यन्त्र ’
५ जना कोरोना पोजिटिभ देखिएको सेती प्रादेशिक अस्पताल
बोलन्या थली |
२ बैशाख २०७७, मंगलवार
५ जना कोरोना पोजिटिभ देखिएको सेती प्रादेशिक अस्पतालमा बोलन्या थलीले स्वास्थकर्मीलाई १.५ मिटर लामो अटोमेटेड यन्त्र बनाएर गुलाफ दिएर नयाँ बर्ष मनायो ! स्वस्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र उहाँहरुको खटाईको सम्मानमा यो कार्यक्रम गरेका हौ




