समाचार

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिन थाल्यो

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिन थाल्यो

धनगढी । चार दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको छ । भोकभोकै अनसन लम्बिदैं जाँदा उनको स्वास्थ्यमा समस्या देखिन थालेको हो । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै केसी धनगढीमा अनसनरत
डडेल्धुरा सदरमुकामको सडक चौडा पार्ने प्रक्रिया अघि बढ्यो, मुआब्जाका लागि २० करोड

डडेल्धुरा सदरमुकामको सडक चौडा पार्ने प्रक्रिया अघि बढ्यो, मुआब्जाका लागि २० करोड

डडेल्धुरा । डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढ्ने भएको छ। अर्थ मन्त्रालयले सडक क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरण गर्न पहिलो चरणमा २० करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराउने निर्णय
धनगढीमा डा. गोविन्द केसीले सुरू गरे २० औँ अनशन

धनगढीमा डा. गोविन्द केसीले सुरू गरे २० औँ अनशन

धनगढी । डा. गोविन्द केसीले अनशन सुरू गरेका छन्।चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। केसीले धनगढी पुगेर सोमबारदेखि २० औँ अनशन सुरू गरेका हुन्। धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित अनशन सुरू गरेका
डडेल्धुरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भट्ट विजयी

डडेल्धुरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भट्ट विजयी

डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा द्विजराज भट्ट विजयी भएका छन्। निकटमत् प्रतिद्वन्द्वी भोजराज भट्टलाई ९५ मतले हराउँदै द्विजराज अध्यक्षमा निर्वाचित भएका हुन्। नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार मतदान भएको
देउवाविरुद्ध चुनाव लड्ने कर्ण मल्लको घोषणा

देउवाविरुद्ध चुनाव लड्ने कर्ण मल्लको घोषणा

धनगढी ।  नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति तथा नेपाली काँग्रेस बिपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले शेरबहादुर देउवासँग चुनाव लड्ने घोषणा गरेका छन्। शुक्रबार डडेल्धुरामा १०९ औँ बिपी जन्म जयन्ती तथा तथा बृहत् कार्यकर्ता
हलिया मुक्तिको चौध वर्ष : समस्या ज्युँका त्युँ

हलिया मुक्तिको चौध वर्ष : समस्या ज्युँका त्युँ

धनगढी । सरकारले हलिया प्रथा मुक्तिको घोषणा गरेको १४ वर्ष बितिसक्दा पनि आफूहरु आधारभूत आवश्यकताबाट बञ्चित हुनुपरेको मुक्त हलियालेगुनासो गरेका छन् । १४ औँ मुक्त हलिया दिवसको अवसरमा धनगढीमा आयोजित प्रदेश संवाद कार्यक्रममा उनीहरूले
कक्षा १२ को परीक्षाफल प्रकाशित

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार
पश्चिम सेती र सेती नदी-६को बिजुली बेच्न पीटीसी इन्डियासँग एमओयू

पश्चिम सेती र सेती नदी-६को बिजुली बेच्न पीटीसी इन्डियासँग एमओयू

काठमाडौं । एनएचपीसी इन्डिया लिमिटेडले बिजुली बिक्री गर्न पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियासँग एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । नेपालमा लगानी बोर्ड नेपालबाट अध्ययन अनुमतिपत्र लिएका पश्चिम सेती र सेती नदी-६ जलविद्युत
डडेल्धुरा एसले गर्‍यो उम्मेदवारको नाम सिफारिस, प्रदेश ‘ख’मा जोशी सर्वसम्मत

डडेल्धुरा एसले गर्‍यो उम्मेदवारको नाम सिफारिस, प्रदेश ‘ख’मा जोशी सर्वसम्मत

डडेल्धुरा । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला सदरमुकाममा बसेको पार्टीको सचिवालय बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष
डडेल्धुरामा विमानस्थल निर्माण गर्न तेस्रोपटक अध्ययन

डडेल्धुरामा विमानस्थल निर्माण गर्न तेस्रोपटक अध्ययन

डडेल्धुरा । डडेल्धुराको समैजीमा विमानस्थल निमार्णका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम अगाडि बढ्ने भएको छ। प्रारम्भिक चरणमा तीन पटकसम्म प्राविधिक अध्ययन गरिसकेपछि अब ईआईएको प्रक्रियामा लैजाने तयारी थालिएको हो। अजयमेरु