WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-18e4-9806cb-a6a0.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `ph_options`

BolanyaThali | » सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-18e4-9806cb-a6a4.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `ph_postmeta`

सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

बोलन्या थली | ११ भाद्र २०७७, बिहीबार
सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

धनगढी, सुदूरपश्चिममा भारी बर्षाको सम्भावना  रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर सामान्यतया बदली रही केही स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभगले जनाएको छ ।  

विभागले आज राति देशभर सामान्यत बदली रही केही  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन सचेत गराएको छ । 

जनाअवजको टिप्पणीहरू