सरकारको चाकरी गरेर अन्यायका आवाज रोकिदैनन् : प्रदेश सांसद पूर्णा जोशी

बोलन्या थली १९ आश्विन २०७७, सोमबार

सुदूरपश्चिम प्रदेश सांसद पूर्णा जोशीले सरकारको चाकरी गरेर अन्यायका आवाज नरोकिने बताएकी छन् । आईतबार बोलन्या थलीको सेटमा सम्झनाको सम्झनामा बिषयमा बोल्दै प्रदेश सांसद जोशीले सरकारले गरेको गलत कामको बिरोध गरिने सरकारको चाकरी गरेर बस्न नसकिने बताएकी हुन् ।

[Sassy_Social_Share total_shares="ON"]

जनाअवजको टिप्पणीहरू