भारतको उत्तराखण्डका बिधायक तथा पुर्व मन्त्री धामी टीकापुरमा

बोलन्या थली | ३१ भाद्र २०८१, सोमबार
भारतको उत्तराखण्डका बिधायक तथा पुर्व मन्त्री धामी टीकापुरमा

धनगढी  । छिमेकी देश भारतकाे उतराखण्डका बिधायक तथा पुर्व मन्त्री हरी सिहँ धामी टीकापुर आएका छन् ।

नेपाली जनाताप्रतिको सुख दु:खको साईनोलाई थप मद्दत गर्न उनी टीकापुर पुगेको जनाएको छ ।

‘नेपाली जनाताप्रतिको मेरो सुख दु:खको साईनो छ, पुर्व मन्त्री धामीले भने,`त्यहि आत्मियतालाई थप मजबूत बनाउन यहाँ आएको हु ।´


उनी संगै निर्माण व्यवसायी लक्ष्मण साँउद पनि यहाँ पुगेका हुन् । उनिहरूलाई टीकापुरमा युवाहरूले स्वागत गरेका थिए । उनी टीकापुरको नैनी रिसोर्टमा बसेका छन् ।

जनाअवजको टिप्पणीहरू