शनिवार पनि बैंक खुला रहने

बोलन्या थली | २६ असार २०७७, शुक्रबार
शनिवार पनि बैंक खुला रहने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले  शनिबार  अर्थात भोलि पनि बैंकहरू खुला राख्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

जनाअवजको टिप्पणीहरू