सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

बोलन्या थली | ३२ जेष्ठ २०७७, आईतवार
सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । पछिल्लो २४ घण्टामा अछाममा ३, डोटीमा ४ र कैलालीमा २ जनामा गरि ९ जनामा कोरोना पोजेटिभ देखिएको सेति प्रादेशिक अस्पतालका सुचना अधिकमारी दिलिप कुमार श्रेष्ठले बताए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ६४ पुगेको छ।

जनाअवजको टिप्पणीहरू