गुल्मीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

बोलन्या थली | ३२ जेष्ठ २०७७, आईतवार
गुल्मीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोककी ३६ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको हो ।

केहि सयम पहिले भारतबाट आएका उनमा संक्रमण देखिएपछि उपल्लो तम्घासमास्थित धुर्काेटमा उपचाररत उनको मृत्यु भएको हो । मृतक आन्द्राको क्यान्सरबाट पीडित रहेका थिए ।

जनाअवजको टिप्पणीहरू