राजनीति

विपन्न घरपरिवारलाई  खाद्यान्न सहयोग

विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग

बोलन्या थलीले सन्चालन गरेको आश्रय-अड्डाबाट दाना पानी अभियानको चौथो दिन मङ्गलबार धनचौरी सुकुम्बासी  शिविरमा रहेका २३ घरपरिवारलाई  नुन , तेल , दाल , चाउचाउ, मसला सामाग्री बितरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।  उक्त