डडेल्धुराको सुमन फार्मेसीमा भदौ ७ गते डा जयराज जोशी आउँदै

बोलन्या थली | २६ श्रावण २०७८, मंगलवार
  • 163
    Shares
डडेल्धुराको सुमन फार्मेसीमा भदौ ७ गते डा जयराज जोशी आउँदै

डडेल्धुराको सुमन फार्मेसीमा भदौ ७ गते डा जयराज जोशी आउने भएका छन् । यहाँ रहेका छाला,यौन रोग जस्ता रोगहरुको उपचार तथा परामर्श दिन भदौ ७ गते सो फार्मेसीमा आउन लागेका हुन् । सो दिन बिहान १० बजेदेखि साझँ ५ बजेसम्म सेवाग्राहीले परामर्श लिन सकिने जनाएको छ ।

  • 163
    Shares

जनाअवजको टिप्पणीहरू