जिपि कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्र कैलालीको अध्यक्षमा महरा

बोलन्या थली | २५ माघ २०७७, आईतवार
जिपि कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्र कैलालीको अध्यक्षमा महरा

धनगढी :जिपि कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्र कैलालीको अध्यक्षमा जगत महरालाई नियुक्त गरेको छ । आईतवार एक पत्र जारी गर्दै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका नेविसंघका नेता महरालाई कैलाली जिल्लाको अध्यक्षको जिम्मेवारी दिएको हो ।

गिरिजा प्रसाद कोइरालाले नेपालको लोकतन्त्रमा पुर्याउनु भएको योगदान र बिचारलाई अनुसरण गर्दै भावी पुस्तालाई योजना,नीति र कार्यान्वयनमा सुदृढ गर्न जिपि कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्र स्थापना गरेको छ ।

जनाअवजको टिप्पणीहरू