मन्त्री आलेले भने – आगामी चुनाबमा भिम रावलले जिते आफू राजनीतिबाट सन्यासी लिने घोषणा !


धनगढी : नव नियुक्त वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आगामी चुनाबमा भिम रावलले जिते आफू राजनीतिबाट सन्यासी लिने घोषणा गरेका छन् ।
ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छमा मन्त्री आले आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनमा केपि शर्मा ओलि समूह र प्रचण्ड-माधव समूह यथावत रहे भिम रावलले जिते राजनीतिबाट सन्याशी लिने घोषणा गरेका हुन् ।
नेता रावलले आगामी चुनावमा अरुलाई नेतालाई प्रत्यक्ष निर्वाचन उठाएर आफु समानुपातिकमा उठने पनि मन्त्री आलले दाबी गरेका छन् । कार्यक्रमको पुर्ण समय भिम रावलको चर्को आलोचना गरेका छन् ।