डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण

धनगढी: डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको छ।
२४ घण्टामा ६ सय ६६ जनामा गरिएको परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।