कोरोनाबाट थप ८ जनाको मृत्यु , ७४३ जनामा संक्रमित थपिए

बोलन्या थली | ८ भाद्र २०७७, सोमबार
कोरोनाबाट थप ८ जनाको मृत्यु , ७४३ जनामा संक्रमित थपिए

काठमाडौं : नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या १५७ पुगेको मन्त्रालयले बताएको छ ।

जनाअवजको टिप्पणीहरू