दुई डीआईजीसहित देशभर ६२० जनामा प्रहरीमा कोरोना सङ्क्रमण

बोलन्या थली | ३२ श्रावण २०७७, आईतवार
दुई डीआईजीसहित देशभर ६२० जनामा प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौँ । नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई डीआईजीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले सो अस्तपालमा कार्यरत डीआइजीहरूमा सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन ।

नेपाल प्रहरीको हेडक्वार्टर र अस्पतालमा गरी १५५ जनामा सङ्क्रमण भइसकेको छ । यस्तै प्रहरीको देशभर ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये १४० जना निको भएका छन् ।

जनाअवजको टिप्पणीहरू