डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ
बोलन्या थली |
३२ श्रावण २०७७, आईतवार
डडेल्धुरा : डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा गरिएको २ सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।


