कोरोना संक्रमणबाट जनकपुर नगरपालिकाका पूर्वमेयर गिरीको मृत्यु

बोलन्या थली | २८ श्रावण २०७७, बुधबार
कोरोना संक्रमणबाट जनकपुर नगरपालिकाका पूर्वमेयर गिरीको  मृत्यु

काठमाडौ : जनकपुर नगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उपचारका क्रममा हिजो राति काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

कोरोना संक्रमण भएका उनलाई उपचारका लागि जनकपुरबाट काठमाडौं लगिएको थियो । उनी मुटुसम्बन्धी रोग र उच्च रक्तचापबाट पीडित थिए ।

जनाअवजको टिप्पणीहरू