भारतबाट फर्केकालाई बोकेको बस डोटीमा दुर्घटना
बोलन्या थली |
२८ श्रावण २०७७, बुधबार
धनगढीः भारतबाट फर्केकालाई बोकेको बस डोटीमा दुर्घटना भएको छ।
धनगढीबाट अछामका लागि छुटिएको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकीको रहेको छ।


