अछामका एक पुरुष कोरोना संक्रमणका कारण मृत्यु
बोलन्या थली |
२६ श्रावण २०७७, सोमबार
धनगढी : अछामका एक कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा आज एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ।
अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए।


