सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण

बोलन्या थली | २३ श्रावण २०७७, शुक्रबार
सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण

धनगढी : सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार शुक्रवार कैलालीका १६ जना र कंचनपुरका एक जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू