अचम्म; चार आँखा, दुई शिर भएको गाईको बाच्छी

बोलन्या थली | २० श्रावण २०७७, मंगलवार
अचम्म; चार आँखा, दुई शिर भएको गाईको बाच्छी

कञ्चनपुर – कञ्चनपुरमा चार आँखा, दुई शिर भएको गाईको बाच्छी जन्मिएको छ । जिल्लाको पुनर्वास नगरपालिकाका वडा नम्बर ६ मा चार आँखा,२ शिर  गाईको बाच्छी जन्मिए पछि हेर्नका लागि सर्वसाधारणको भिड लागेको छ।

मंगलबार बिहान गणेश प्रसाद सुवेदीको गाईले अनौठो बाच्छी जन्मिए पछि स्थानीय अचम्मित परेका छ्न । बाच्छी हेर्न बिहानै देखि आउनेहरुको भिड लागेको सुवेदीले बताए  ।

जनाअवजको टिप्पणीहरू