कोरोना संक्रमणबाट थप एक जनाको मृत्यू, मृत्यु हुनेको संख्या ५६ पुग्यो

बोलन्या थली | १६ श्रावण २०७७, शुक्रबार
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यू, मृत्यु हुनेको संख्या ५६ पुग्यो

ललितपुर । नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारणले मृत्यू भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

शुक्रबार बिहान आईसीयूमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा। खगेश्वर गेलाले जानकारी दिए

जनाअवजको टिप्पणीहरू