नेपालमा मंगलबार थप ३ सय ११ जना कोरोना संक्रमित थपिए

बोलन्या थली | १३ श्रावण २०७७, मंगलवार
नेपालमा मंगलबार थप ३ सय ११ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ३ सय ११ जना कोरोना संक्रमित थपिएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। योसङ्गै कुल संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ।

जनाअवजको टिप्पणीहरू