धनगढीमा भएको परिक्षणमा सुदूरपश्चिमका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
बोलन्या थली |
१३ श्रावण २०७७, मंगलवार
सुदूरपश्चिम प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गोदावरी नगरपालिकाका १८,सायल गाउपालिकाका १९, आदर्श गाउपालिकाका ४ र बेलौरी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो।