बझाङमा कोरोना भाइरसको संक्रमणका कारण एक वृद्धको मृत्यु

बोलन्या थली | १३ श्रावण २०७७, मंगलवार
बझाङमा कोरोना भाइरसको संक्रमणका कारण एक वृद्धको मृत्यु

बझाङमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका –३ का ६५ वर्षका एक वृद्ध हुन ।
९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको थियो । १२ गते डडेल्धुरा अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण रिपोर्टमा पोजेटिभ आएको थियो । उनी भारतबाट फर्किएको जनाएको छ । योेसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

जनाअवजको टिप्पणीहरू