नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो
बोलन्या थली |
३१ असार २०७७, बुधबार
काठमाडौँ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । बुधवार कोरोना भाइरसको संक्रमणका कारण रौतहट जिल्लाका ३६ वर्षीय एक युवाको मृत्यु भएसगै सो संख्या पुगेको हो ।