सुदूरपश्चिम प्रदेशमा आज थप १९ जनामा कोरोना पुष्टि
बोलन्या थली |
३१ असार २०७७, बुधबार
धनगढी । सुदूरपश्चिम प्रदेशमा आज थप १९ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको छ ।


