नेत्रविक्रम चन्द समूहका सुदूरपश्चिम इञ्चार्ज पक्राउ

बोलन्या थली | ३१ असार २०७७, बुधबार
नेत्रविक्रम चन्द समूहका सुदूरपश्चिम इञ्चार्ज पक्राउ

धनगढी  । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका एकजना केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ।  

सुदूरपश्चिम इञ्जार्ज समेत रहेका ओम पुनलाई प्रहरीले कैलालीको धनगढीबाट पक्राउ गरेको हो । कैलालीको कनरी क्षेत्रबाट पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको प्रहरीले जनाएको छ। पुनलाई प्रहरीले यसअघि पनि पटक पटक पक्राउको प्रयास गरेको थियो। 

जनाअवजको टिप्पणीहरू