सुदूरपश्चिम प्रदेशमा आज थप २ जनामा कोरोना पुष्टि

बोलन्या थली | २६ असार २०७७, शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आज थप २ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज थप २ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामको बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ३ का २६ बर्षिय युबक र कञ्चनपुरको बेल्डाडीका २१ बर्षिय युवकमा कोरोना देखिएको हो ।उनले पछिल्लो २४ घण्टामा २४१ नमुना परिक्षण गरिएको बताए ।

जनाअवजको टिप्पणीहरू