धनगढी प्रयोगशालामा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि

बोलन्या थली | २४ असार २०७७, बुधबार
धनगढी प्रयोगशालामा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशाला भएको परिक्षणमा थप नौ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ८ पुरुष र एक महिला गरी थप नौँ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

डोटीको चार जना र कञ्चनपुरका पाँच जनामा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू